भोली तीन घण्टाको लागि बन्द हुँदै इसेवा

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा’ ले भोली तीन घण्टाको लागि आफ्नो सेवा बन्द गर्ने भएको छ।

इसेवामा प्रकोप रिकभरी ड्रिल९डीआर ड्रिल० सम्बन्धि काम गर्नको लागि भोली तीन घण्टा सेवा अवरोध गर्न लागिएको हो।

इसेवाका अनुसार भोली बिहान ३ बजेदेखि ६ बजेसम्म सेवा अवरुद्ध हुनेछ।